काठमाडौँ— बैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म आयोजना भएको आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससीटी स्मार्ट क्यु आर सफलता पूर्वक सम्पन्न भएको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोड १९ तथा सोही सम्बन्धी नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै…