असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

नेपालमी बजारमा थपियो राइड शेयररिङ एप ‘सजिलो’, यस्ता छन् सुविधा

काठमाडौं – सजिलो साथीले नेपालकै उत्पादनमा बजारमा नयाँ राईड शेयरिङ एप ‘सजिलो’ सुरु गरेको छ । गत बैशाख १ गते देखि सजिलो साथीले तत्कालका लागि काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा सेवा दिने गरी नयाँ राइड शेयरिङ एप ‘सजिलो’ सुरु गरेको हो । सजिलो साथीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अमिर लामाका अनुसार बैशाखबाट…