श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

नेपाल भित्र भारतको दबदबा तोड्न जरुरी छ नत्र नेपाल नै भारतले लान सक्छ (भिडियो)

भारतले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति देश नै आक्रोशित बनेको अवस्था छ । भारतले वर्षौ देखि नेपाली भूभाग माथि गरिरहेको अतिक्रमण र यस विषयमा राजनीतिक पहल नहुदा नेपाल नै नरहने हो कि भन्ने डर व्यक्त गर्दै नेपालीहरुले सोसल मिडियामा आफ्नो आक्रोश र निराशा पोखी रहेका छन् । यहि…