श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

मिलन नेवार भक्कानिँदै भन्छिन्– डिभोर्सपछि पनि मेरो करियर सिध्याउन खोजिँदैछ

काठमाडौं । कलाको सिमाना हुँदैन । कुनै भूगोलको परिबन्धमा पनि बाँधिन सक्दैन । न त कलाको जात र थर नै हुन्छ । कलाले जीवन बोल्छ, प्रकृतिको अनुपम उपहारलाई वर्णन गर्छ । जगतलाई सचेत गराउँछ । तर, समाजको ऐना बनेका सबै कलाकारको जीवन भने रसपूर्ण हुँदैन । उनीहरुले गायका, अभिनय गरेका, लेखेका जस्तै केही दुःखदायी कथा…