असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

चुट्किला: त्यो पनि उल्टो

(पढ्न गएर आएको नातिसँग कुरा गर्दै हजुरबुवा) हजुरबुवा : कति पढिस् नाति ? नाति : बी.ए. हजुरबुवा । हजुरबुवा : थुक्क उल्लु । यतिका वर्ष लगाएर जम्मा दुईवटा अक्षर पढिछस् त्यो पनि उल्टो । ********* एकजोडी नवविवाहित दम्पत्ति शहर जान बसमा चढे । बसमा अत्यन्त भीड थियो र उक्त युवकले युवतीलाई अँगालो मारेर उभिएको थियो…