असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

चुट्किला : उम्रिँदैको तीनपात

उम्रिँदैको तीनपात सात कक्षामा पढ्ने एउटा फुच्चेलाई भट्टीमा ठर्रा तान्दै गरेको देखेको भोलिपल्ट शिक्षकले उसलाई केरकार गर्दै भनेछन्- तँ हिजो ठर्रा तान्दै थिइस् हैन ? तँलाई मुला, उम्रिँदैको तीनपाते ? म आफै शरमले गर्दा नदेखेझैं गरी हिडें । मानौँ कि म तेरैसामु आएको भए तँ के भन्थिस् ? भन त ? विद्यार्थीले हिच्किचाउँदै भनेछ- ए…