असफल नियोजन मिनबहादुरले सहरमा गएर परिवार नियोजनको स्थायी नियोजन गरायो र गाउँ फर्कियो । एक वर्षछाडि उसकी श्रीमतीले एउटा जखमले छोरो जन्माइन् । ऊ रिसाउँदै आफ्नो नियोजन गर्ने डाक्टरकोमा पुग्यो । मिनबहादुर : यो के लापरबाही हो डाक्टर साब ? तपाईंले त मेरो साथी नियोजन गर्नुभएको थियो, फेरि यो छोरो कसरी जन्मियो ? डाक्टरले अझ…