मध्य चीनको शांक्सी प्रान्तमा एक ५ वर्षीया बालिका घरबाट खसेर झ्यालमा अड्किएकी थिइन् । निकै उचाईंबाट खसेकी उनी घरको छैठौं तलामा पुगेर अड्किन् । उनले त्यहीँबाट रुदैं बचाउन आग्रह गरिन् । झ्यालमा अडिएकी बालिका देखेर एक व्यक्ति उनलाई बचाउन बिना कुनै सुरक्षा सामाग्री छैठौं तला पुगे । बालिका डरले कमजोर बनिसकेको बेला ती व्यक्तिले उनलाई…