– तरकारी काटेपछि धेरै समयसम्म राख्नुहुँदैन, तत्कालै पकाउनुपर्दछ र पाकेपछि धेरै समय नराखी खानुपर्दछ । – तरकारी सकेसम्म कम पानी राखेर ढाकेर पकाउनुपर्दछ । धेरै समयसम्म पकाइरहनुहुँदैन । पानी धेरै राखेर सुकाउनु छ भन्दै पकाउँदै गर्ने चलन धेरै ठाउँमा पाइन्छ तर यो पूर्णतः गलत तरिका हो । – तरकारी पटकपटक तताउँदै खाँदै गर्ने चलन पाइन्छ…