आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

गुलाबीमा ट्रान्सजेन्डरको कथा

काठमाडौं– चलचित्र ‘गुलावी’ को छायांकन धम्पुसबाट सुुरु भएको छ । निर्देशक समुन्द्र भट्टको कथा र निर्देशन रहेको चलचित्रको शनिबार कास्कीको धम्पुसस्थित श्री सीता बराह आयर भयर मन्दिरमा शुभमुर्हत पूजासहित छायांकन थालीएको हो । दि स्काइ ओसन इन्टरटेन्मेन्ट र अनुपम फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘गुलावी’ मा ट्रान्सजेन्डरको कथा प्रस्तुत गरिदैछ । भद्र भुजेल एसोसिएट निर्देशक रहेको…