आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

अक्षय कुमारको फिल्म \’सूर्यवंशी\’मा अजय र रणवीरले पनि अभिनय गर्ने

एजेन्सी - बलिउडमा सदाबहार चर्चामा आइरहने चर्चित अभिनेता हुन् अक्षय कुमार । धेरैजसो आफ्नो फिल्मका कारण चर्चामा आउने अक्षय अहिले फिल्म हाउसफुल ४ र  अर्को फिल्म ‘सूर्यवंशी’ का कारण चर्चामा छन् । भारतिय मिडियाका अनुसार अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’को अहिले छायांकन भइरहेको छ । अभिनेता अजय देवगण र रणवीर सिंह समेतको अभिनय रहने भनिएको…