श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

‘द भ्वाइस अफ नेपाल सिजन-२’ को अन्तिम ब्याटल राउन्डमा यी प्रतियोगीले दिए धमाकेदार प्रस्तुति, हेर्नुहोस् को आउट भए को छानिए (भिडियो)

काठमाडौँ –  नेपालकै चर्चित रियालिटी शो हो द भ्वाइस अफ नेपाल । गत वर्षदेखि संचालनमा आएको  ‘द भ्वाइस अफ नेपाल ’ को अहिले दोस्रो सिजन चलिरहेको छ । हिजो शनिबार ‘द भ्वाइस अफ नेपाल सिजन(२’ को अन्तिम ब्याटल राउन्ड प्रसारण भयो । हिजोको  ‘द भ्वाइस अफ नेपाल सिजन - २’ को २० औं एपिसोडमा सबै…