आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

गुगलमा सबैभन्दा धेरै खोजिने फिल्ममा पहिलो नम्बरमा पर्यो \’कबीर सिंह\’

काठमाडौँ - पछिल्लो समय बलिउडमा फिल्म कबिर सिंह हिट भएपछी अभिनेता साहिद कपुर निकै चर्चामा छन् । उनको फिल्म 'कबिर सिंह'ले बक्स अफिसमा धमाकेदार ब्यापार गर्दै बलिउडमा धमाका नै मच्चायो ।   धेरैको मन जित्न सफल यस फिल्मले साहिदको अन्य फिल्मको रेकर्ड पनि तोड्यो । यसैक्रममा यस फिल्मको एक नया खबर बाहिरिएको छ । भारतिय…