आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

गजित विष्ट बने रावण

काठमाडौं । अभिनेता गजित विष्ट रावण बनेका छन्। रचनकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुतिगानमा उनी रावण बनेका हुन्। बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रावण गीतको सार्वजनिक गरिएको हो। रचनाकार मनिष वशिष्ठको कलात्मक सांगीतिक प्रस्तुति हो ‘रावण। सार्वजनिक गीतमा मनिष वशिष्ठ र सजन न्यौपानको आवाज तथा उनीहरूकै संगीत सुन्न सकिन्छ। ‘रावण मा धार्मिकग्रन्थमा उल्लेख…