श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

आफु सुन्दर देखिन साबुन होइन यस्तो चिज लगाउँछिन् दीपिका

एजेन्सी - बलिउडमा बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहने नायिका हुन् दीपिका पादुकोण । धेरैजसो आफ्नो नयाँ फिल्म र हट फोटोसुटका कारण चर्चामा आउने दीपिका सुन्दरी नायिकाको रुपमा पनि चिनिएकी छिन् । उनको फेशन र स्टाइल धेरैलाई मन पर्ने गर्छ । उनको सुन्दरताका धेरै फ्यानहरु पनि छन् ।  उनले आफु सुन्दर देखिन मेकअप गर्दा आँखाको विशेष…