आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

दीपक क्षेत्री र केशव भट्टराईलाई श्रद्धाञ्जलि दिन पुगेका कलाकारहरुको रुवाबासी (फोटोफिचर)

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका दुई हस्तीको निधनले सारा नेपाली मर्माहत भएका छन् । शनिबार कलाकार दीपक क्षेत्री र आइतबार राति कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधनले कलाक्षेत्रसहित सारा नेपाली दुःखी भएका छन् ।  दिवंगत क्षेत्री र भट्टराईको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि सोमबार दिउँसो चलचित्र विकास बोर्डको कार्यालय परिसरमा राखिएको थियो । उनीहरुलाई…