श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

अभिनेत्री मलाइका अरोराको हट भिडियो सामाजिक सञ्जालमा भाइरल

एजेन्सी - बलिउडकी चर्चित नायिका हुन् मलाइका अरोरा । धेरैजसो आफ्नो प्रेम र फोटोशुटका कारण चर्चा आउने मलाइका बलिउडकी सफल नायिकाको रुपमा चिनिने ग५िन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने मलाइका बेलाबेलामा आफ्नो बोल्ड फोटो र भिडियो शेयर गर्ने गर्छिन् । कहिलेकाही फोटोसुट गराउदा आफ्नो पहिरनलाई ध्यान नदिदा उनले बिभिन्न टिकाटिप्पणी पनि खेप्ने गर्५िन्…