श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

गायिका आरती श्रेष्ठको ‘के यो माया हो’ बोलको गीत लोकप्रिय बन्दै (भिडियो)

काठमाडौं गायिका आरती श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । गायिका आरती श्रेष्ठको सुमधुर स्वरमा ‘के यो माया हो’ बोलको गीतको भिडियो केहि दिन अघि बजारमा आएको हो । यस गीतमा रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको छ । यस गीत फरक कन्सेप्टमा तयार पारिएकोले स्रोता तथा दर्शकले रुचाएका छन् ।  गीतको भिडियोमा रोजि…