आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

फिल्म \’गोलमाल ५\’ बन्दै, अजय देवगन फेरि देखिने

एजेन्सी - बलिउडमा अहिले अभिनेता अजय देवगनको १००औं फिल्म ‘तानाजी स् द अनसङ’ को निकै चर्चा छ । सन् २०२० को जनवरी २० मा रिलिज हुने तयारीमा रहेको यस फिल्मले बक्सअफिरमा राम्रै कमाइ गर्ने अपेक्षा गरिएको छ । यसैक्रममा अभिनेता अजय देवगनको एक नयाँ खबर बाहिरिएको छ । अब फिल्म गोलमालको पाँचौ भाग बन्ने भएको…