काठमाडौं । यो शुक्रबार तीन नेपाली चलचित्र आपसमा जुधेका छन् । जसमा ‘‘सरौतो’, ‘लभ यू हमेशा’ र ‘मखमली मखमली’ छन् । यी तीनवटै चलचित्रले बलिउड फिल्म ‘कमान्डो ३’ तथा हलिउड एनिमेटेड थ्रिडी फिल्म ‘द एडम्स फेमिली’ सँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । ‘सरौतो’ चर्चित छायाँकार हरि हुमागाईंको डेब्यु निर्देशनमा तयार चलचित्र हो। चलचित्रमा कलाकार सुमी…