आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

अभिनेता श्रीराम लागुको निधन

एजेन्सी - भारतका चर्चित अभिनेता श्रीराम लागुको निधन भएको छ। उनको मंगलबार ९२ वर्षको उमेरमा निधन भएको हो । सयभन्दा बढी हिन्दी फिल्ममा खेलेका अभिनेता श्रीरामको मंगलबार निधन भएपछी बलिउड शोकमा डुबेको छ । उनले हिन्दी फिल्ममा मात्र नभई मराठी फिल्ममा पनि काम गरेका उनको  मराठी नाटकमा पनि ठुलो योगदान छ । उनलाई २० औं…