आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

यौनसम्पर्क बारे खुलेर कुरा गरिन् इलियाना डिक्रुजले, भन्छिन् यो मेरो नियमित कामजस्तै हो

एजेन्सी - बलिउडमा चर्चामा आइरहने अभिनेत्री हुन् इलियाना डिक्रुज । फिल्म बर्फी बाट बलिउडमा डेब्यु गरेकी उनी आफ्नो नयाँ फोटोसुटबाट चर्चामा आइरहने गर्छिन् । आफ्नो हट फोटोसुटले कहिलेकाही उनी विवादमा पनि आउने गर्छिन् । केहि समयअघि उनको बाथटपमा नुहाउँदै गरेको फोटो सार्वजनिक भएको थियो । उक्त फोटोमा कमेन्टको ओइरो लागेको थियो । बलिउडदेखि साउथ फिल्मसम्म…