असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

मोडल हन्ट नेपालको अडिसन

काठमाडौ–नेक्स्ट मोडल नेपालको आयोजनामा ‘मोडल हन्ट नेपाल २०२२’ को अडिसन सुरु भएको छ । गत शनिबारबाट काठमाडौंदेखि प्रतियोगीताको अडिसन सुरु भएको हो । अडिसन ९ जुलाईसम्म चल्नेछ । अडिसनमा देशभरबाट युवा युवतीले सहभागीता जनाइरहेका छन् । प्रतियोगिताको यो सातौं संस्करण हो । प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीको सहभागिता रहनेछ । अडिसनबाट छानिएका…