श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

अझै होसमा आएनन् राजु

मुम्बई– हृदयघात भएर अस्पताल भर्ना भएका कमेडियन राजु श्रीवास्तवको अवस्था नाजुक बनिरहेको छ । बुधबार जिममा वर्कआउट गरिरहँदा उनलाई हृदयघात भएको थियो । राजुलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ । राजुका भाई दीपूका अनुसार उनलाई अहिलेसम्म होस आएको छैन । ‘अस्पतालका चिकित्सकले दाजुलाई होसमा ल्याउन भरमग्धुर प्रयास गरिरहेका छन् । तर अहिलेसम्म उहाँको होस…