असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

राजकुमारलाई सलमानले ‘तपाईं को हो ?’ भनेर सोधेपछि…

मुम्बई– अभिनेता सलमान खान बलिउडका लोकप्रिय अभिनेता हुन् भन्नेमा दुई मत छैन । उनी फिल्मबाहेक ‘दबंग’ शैलीका कारण पनि चर्चामा आइरहन्छन् । यिनै अभिनेतालाई एकपटक दिग्गज अभिनेता राजकुमारले अक्क न बक्क बनाइदिएका थिए । सलमानले अभिनयको सुरुवात सन् १९८८ मा रिलिज फिल्म ‘बीवी हो तो ऐसी’बाट गरेका थिए । जसमा उनी सहायक भूमिकामा देखिएका थिए…