काठमाडौं - कोलम्बियाकी चर्चित गायिका साकिरा आफ्ना गीतका कारण विश्वभर नै चर्चामा छिन् । उनको हरेक गीतलाई दर्शकले रुचाएकै हुन्छन् । उनी गीतबाट मात्र नभई अहिले कर छलिको मामलामा पनि चर्चामा छिन् । यसअघि पनि कर छलिको आरोप खेप्दै आएकी साकिरामाथि फेरि कर छलिको आरोप लागेको छ । स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि…