असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

अपाच्य तीज गीत तथा श्रव्यदृश्य सामाग्री प्रयोग नगर्न प्रतिष्ठानको अपिल

काठमाडौं–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुईअर्थी, अपाच्य खालका तीजगीतहरू र अपाच्य श्रव्यदृश्य सामाग्रीहरू प्रयोग नगर्न अनुरोध गरेको छ । प्रतिष्ठानले एक अपिलपत्र जारी गर्दै यस्तो अनुरोध गरेको हो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालद्वारा हस्ताक्षरित अपिलपत्रमा तीजगीतको नाममा संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न…