काठमाडौँ– मुक्तिनाथ विकास बैंकले स्थापनाकोे १५ वर्ष पुरा गरेको छ । यो अवधिमा अब्बल ब्राण्ड व्यवस्थापनका साथ निक्षेप सङ्कलनमा उल्लेख्य वृद्धि गर्न सफल भएकाले यो बैंक विकास बैंकहरूमाझ आफ्नो अब्बल उपस्थिति जनाउँदै आएको छ । खासगरी पछिल्लो चार वर्षमा बैंकको प्रगति भने अझै लोभलाग्दो रहेको बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको तेस्रो…