काठमाडौँ– बलात्कारको अभियोगमा सुनसरीको इहटरी–५ स्थित ब्लुमिङ लोटस ईंग्लिस बोर्डिङ स्कूलका तत्कालिन प्रिन्सिपल राजकुमार खड्का पक्राउ परेका छन्। विद्यार्थीलाई पाँच वर्ष अघि बलात्कार गरेर फरार रहेको भनिएका खड्कालाई काठमाडौँको त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको पनि सीआईबीले जानकारी दिएको छ। खड्काले…