असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

साताका सात तस्वीर

साताका सात तस्वीरमा यसपटक हामीले समावेश गरेका तस्वीरहरू- काेही सल्काउँछन्, काेही निभाउँछन् :  काठमाडाैँकाे नयाँवानेश्वरमा मूल्यवृद्धि विरूद्धकाे राकेँ जुलुस नियन्त्रणमा लिने क्रममा पुल्ठो निभाउन लैजाँदै प्रहरी । छाताको छहारी  :  काठमाडाैँकाे टुँडिखेलमा छाताले घाम छेकेर आराम गर्दै बटुवा रोपे पो खान पाइन्छः ललितपुरको खोकनामा रोपाईँ गरिँदै धरोहर : पुनर्निर्माण गरेपछिको धरहरा याे सिप भए भोकै…