काठमाडाैँ– पालिकाहरूले नयाँ नेतृत्व पाएसँगै नेपालको संघियताले अर्को खुट्किलो पार गरेको छ । अमेरीकातिर भनिन्छ, ‘अल पोलिटिक्स इज लोकल ।’ भनेको स्थानीय मुद्दाले अक्सर स्थानीय राजनीतिलाई प्रभावित गर्छ । तर मेरो बुझाइमा यो स्थानीय निर्वाचनको परिणामबाट निम्न निष्कर्ष निकाल्न सकिन्छ- १) काठमाडाैँ, धरान, घनगढी वा जनकपुरमा ‘बालेनहरू’ उदाउनु अर्थात महानगर, उपमहानगर सहित १३ वटा पालिका…