हस्तरेखा शास्त्रमा हत्केलाका रेखाको अध्ययन गरी भविष्यवाणी गरीन्छ । हत्केलामा बनेका रेखा र चिन्हका आधारमा व्यक्तिको जीवनका बारेमा जान्न सकिने मान्यता छ । यस्तोमा हातका रेखा वा चिन्हले जीवनका बारेमा के कस्ता कुरा थाहा पाउन सकिन्छ । हस्तरेखा शास्त्र अनुसार हत्केलाको जीवन रेखालाई स–साना रेखाले काटेको शुभ मानिँदैन । यी रेखा जुन स्थानमा जीवन रेखालाई…