असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

चुट्किला: खान्थेँ नि !



एक लोभी गाउँले मानिस डाक्टरकहाँ गएछ । डाक्टरले जाँच गरी एक सिसी दबाइ दिए । त्यस लोभीले एक बिर्काे दबाइ चाखेर रिसाउँदै भन्यो— यस्तो दबाइ म लान्न ।
डाक्टर : किन ? कस्तो लाग्यो र ?
लोभी : यस्तो तीतो दबाइ हुने र खानुपनर्े भनेर थाहा पाएको भए त म घरकै तीतेकरेला खान्थेँ नि !

स्वास्थ्यको लागि

शिक्षक : राम हिजो तिमी कक्षाबाट किन दगुदर्ै भागेको ?
राम : सर ! तपाईंले नै भन्नुभएको होइन ? दगुर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ भनेर ।
साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : चैत्र १३, २०७८ आइतबार  ३ : १८ बजे