18 Shares -A A +A सिनेमा हलबाट निस्कदै एक दर्शक : जे होस् यो सिनेमाको अन्त्य बडो सुखान्त थियो । अर्काे दर्शक : हो‚ यो सिनेमा सकिएपछि सबै दर्शकको बोर समाप्त भयो । प्रकाशित मिति : चैत्र १०, २०७८ बिहीबार ११ : २७ बजे
प्रतिक्रिया