श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

चुट्किला: समाप्त भयो



सिनेमा हलबाट निस्कदै एक दर्शक : जे होस् यो सिनेमाको अन्त्य बडो सुखान्त थियो ।
अर्काे दर्शक : हो‚ यो सिनेमा सकिएपछि सबै दर्शकको बोर समाप्त भयो ।

 

प्रकाशित मिति : चैत्र १०, २०७८ बिहीबार  ११ : २७ बजे