जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौनी रोयले प्रेमीसँग गरिन् विवाह, बेहुलीमा सजिएको तस्बिर सार्वजनिक



काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मौनी रोय विवाह बन्धनमा बाधिँएकी छिन् । उनी प्रेमी सुरज नाम्बियारसँग विवाह बन्धनमा बाधिँएकी हुन् ।

mauni ra.JPG

उनीहरु बिहिबार गोवामा परिवार र आफन्तकाबीच विवाह गरेका हुन् । उनीहरु विवाह बन्धनमा बाधिँएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । 

mauniii.JPG

सार्वजनिक तस्बिरमा मौनी बेहुलीमा सिगारिएकी छिन् । भारतिमा कोरोना संक्रमण बढ्दै गएकाले उनीहरुले थोरै मानिसहरुको सहभागीमा विवाह गरेका हुन् । 

mauni.JPG

सुरज दुबईका बैंकर तथा व्यापारी हुन । पश्चिम बंगालको सानो सहर कोच बिहारकी स्थायी बासिन्दा मौनीले सन् २००७ मा चर्चित हिन्दी सिरियल सासभी कभी बहु थीबाट काँचको पर्दामा डेब्यु गरेकी थिइन् । उनले थुप्रै टिभी शो र केही फिल्ममा समेत अभिनय गरेकी छिन् । 

प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार  ८ : ०६ बजे