जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा घरभित्र आगो बालेर सुतेका एक दम्पत्तीको निस्सासिएर मृत्यु



काठमाडौं – काठमाडौंको शंखरापुरमा घरभित्र निस्सासिएर २ जनाको ज्यान गएको छ । शंखरापुर नगरपालिका–३ बोझेनीका एक दम्पत्ती गएराति घरभित्र आगो बालेर सुतेका थिए । 

उनीहरु बिहिबार बिहान घरभित्रै मृत भेटिएका हुन् । मृत भेटिनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनकी पत्नी ४५ वर्षीया फुलमाया थिङरहेका छन् । प्रहरीका अनुसार घरमा आगो बालेर सुतेकाले निस्सासिएर उनीहरुको मृत्यु भएको हो । 
 

प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार  ६ : ११ बजे