जेठ १४, २०७९ शनिबार | Sun May 29 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेश प्रदेशबाट गठबन्धनका मोहम्मद विजयी



जनकपुरधाम – मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार मोहम्मद खालिद विजयी भएका छन्। उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। 

बुधबार सकिएको निर्वाचनको मतपरिणाम अनुसार खालिदले एमाले उम्मेदवार उसमान अन्सारीलाई पराजित गरेका हुन् । 

सिराहाका खालिदले ६,६७८ मतभार ल्याएर विजयी भएका हुन् भने अन्सारीले २,७६६ मतभार प्राप्त गरे ।

 

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  २ : ०४ बजे