जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य



काठमाडौं – साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुनचाँदीकाे स्थिर छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको भाउ स्थिर छ ।

साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ । 

यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   साेमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : माघ १०, २०७८ सोमबार  ५ : ३६ बजे