जेठ १२, २०७९ बिहीबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरसहित)



काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । 

julus.jpg

बिहिबार अखिल क्रान्तिकारीले मूल्यवृद्धिको विरोधमा आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो । 

petrol.jpg

प्रदर्शनको क्रममा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर लगायतका प्लेकार्ड बोकेर विरोधप्रदर्शन गरिएको थियो । 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ? बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

julu.jpg

julus petrol.jpg

pradasan.jpg

pp.jpg

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  १ : ३७ बजे