काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।
बिहिबार अखिल क्रान्तिकारीले मूल्यवृद्धिको विरोधमा आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनको क्रममा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर लगायतका प्लेकार्ड बोकेर विरोधप्रदर्शन गरिएको थियो ।
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?
प्रतिक्रिया