जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित 



काठमाडौ – सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार अपरान्ह ४ बजेका बस्ने भनिए पनि तयारी नपुगेको भन्दै स्थगित भएको हो ।

नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने – ‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं ‘ नेता गुरुङले बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको बताए । 

 

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  ७ : १२ बजे