जेठ ११, २०७९ बुधबार | Wed May 25 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्तारुढ गठबन्धनको बैठक बस्दै, स्थानिय तहको निर्वाचन मिति तय गरिने



काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बिहिबार बस्दैछ । बैठकमा स्थानिय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गरिने एक नेताले बताए । 

आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई ध्यानमा राख्दै यो बैठक बस्न लागेको हो । 

निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानिय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन सबेको थिएन । 

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  २ : २३ बजे