असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

अभिनेत्री श्वेता खड्कालाई देखियो कोरोना संक्रमण



काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफूलाई कोरोना संक्रमण भएको बारे उनले नै जानकारी दिएकी हुन् । 

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।  अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 
 

 

प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार  ८ : २३ बजे