श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 



काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ५२ पैसा तोकिएको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३८ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैया ५८ पैसा तोकिएको छ। 

एक बहराइन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ३७ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
 
एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ९९ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ । 
 
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ८६ पैसा तोकिएको छ।  

m.jpg
 
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ३५ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा रहेको छ । 
 

प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार  ४ : १४ बजे