श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटोफिचर)



काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस । आज राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।  

rr.jpg

प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्तीको अवसरमा उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।  कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरु सहभागीरहेका थिए । 

rastrap.jpg

पृथ्वीनारायण शाहको विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्म भएको थियो । उनी विसं १७९९ चैत २५ गते राजा भएका थिए। 

prithivi.jpg

त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । उनी राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न  उनी सफल भएका थिए । 

fgf.jpg

p2.jpg

fgf.jpg

pgyu.jpg

prithibi- 1.jpg

ppj.jpg

prithibi-.jpg

pri.jpg

pp.jpg

pu.jpg
 

प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार  ६ : ३७ बजे