श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

हिउँ परेपछि यस्तो देखियो चन्द्रागिरी (तस्बिरसहित)



काठमाडौं – काठमाडौंको चन्द्रागिरीमा हिमपात भएको छ । आज बिहानदेखि बढेको चिसोका कारण चन्द्रागिरीमा हिउँ परेको हो । चन्द्रागिरी आसपासको क्षेत्रमा हिउँ परेपछि चन्द्रागिरीमा केबलकारबाट पुगेका मानिसहरु रमाइरहेका छन् । 

cc.jpg

आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । तस्बिर चन्द्रागिरी हिल्सबाट

chn.jpg

chndra.jpg

chanddd.jpg

प्रकाशित मिति : पुस १४, २०७८ बुधबार  २ : २३ बजे