जेठ ८, २०७९ आइतबार | Mon May 23 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सभापतिमा देउवा भारी मतले विजयी



काठमाडौं – नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा विजयी भएका छन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो चरणमा भएको मतगणनामा शेखर कोइरालालाई पछि पार्दै देउवाले जित हासिल गरेका हुन् । 

दोस्रो चरणमा ४ हजार ५ सय ७४ मत खसेकोमा देउवाले २७३३ मत ल्याएका छन् भने पराजित भएका कोइरालाले १८५५ मत ल्याएका छन् । यस्तै ३३ मत बदर भएको हो ।

प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार  १ : ०७ बजे