असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

राष्ट्रिय सभागृहमा सकियो मतदान, ३५ मत खसेन



काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनमा मतदान जारी हुँदा राष्ट्रियसभा गृहमा सकिएको छ । 

सोमबार जारी मतदानको समय साढे १० बजेसम्मका लागि तोकिएको छ र राष्ट्रियसभा गृह तर्फ मतदान सकिएको छ । भृकुटीमण्डप र सभागृहमा मतदानको व्यवस्था गरिएको छ । 

राष्ट्रियसभा गृहमा ३५ मत नखसेको जनाइएको छ । इजरायल, साउदी, दुबई, कतार, क्यानडाबाट प्रतिनिधि न आउँदा कम मत खसेको जनाइएको छ । नेता रामचन्द्र पौडेल पनि मतदानमा सहभागी भएनन् ।

 

 

प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार  ४ : २९ बजे