• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

चितवनमा नेकपा एमालेको १०औँ महाधिवेशनको यस्तो भव्य तयारी (तस्बिर/भिडियो)

  • 1.1K
    SHARES
  • images
    images
    चितवनमा नेकपा एमालेको १०औँ महाधिवेशनको यस्तो भव्य तयारी (तस्बिर/भिडियो)

    काठमाडौं - चितवनमा शुक्रबारबाट शुरु हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनको भव्य तयारी गरिएकोे छ । नारायणी किनारमा हुन लागेको उद्घाटन सत्रमा ६ लाखभन्दा बढी सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । 

    images

    canada10.jpg

    महाधिवेशनको बन्द सत्रका लागि प्रतिनिधि र स्वयंसेवक अट्ने गरी हल निर्माण पनि भइरहेको उनले बताए । उनका अनुसार महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । 

    canada11.jpg

    शुक्रबारको लागि ५ हजार स्वयंसेवक परिचालन गरिएको पनि उनले बताए । शुक्रबार देउवासहित विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।महाधिवेशनको लागि नेकपा अध्यक्ष केपी शर्मा ओली पत्नि राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहित चितवन पुगिसकेका छन् । 

    canada8.jpg

    प्रधानमन्त्री शेरबहादुर देउवा भने शुक्रबार नै एमाले महाधिवेशनको लागि चितवन जाँदैछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने एमाले महाधिवेशन कार्यक्रममा सहभागी नहुने भएका छन् ।  सत्तागठवन्धन कै अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ । 

    canada9.jpg

    सवै दलका शीर्ष नेतालाई निम्तो दिइएको कार्यक्रममा नेपाललाई निम्तो नै गरिएको छैन । निम्तो नपाएपछि सो पार्टीको जिल्ला तहका नेतासमेत उद्घाटन समारोहमा नजाने भएका छन् । महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि चितवन पुगिसकेका छन् ।  

    canada6.jpg

    यस्तै नेता भट्टराईका अनुसार भारत, श्रीलंका, बंगलादेश लगायतका देशबाट पनि राजनैतिक दलका प्रतिनिधि आउने भएका छन् । तस्बिर रोहित शर्मा /क्यानडा नेपाल डटकम

    cana.jpg

    canada.jpg

    canada3.jpg

    canada1.jpg

    canada4.jpg

    canada5.jpg

    canada7.jpg

    मंसिर ९, २०७८ बिहिवार १८:३७:४४ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    यस्तो छ ५० लाख लागतमा सिंगारिएको कांग्रेसको महाधिवेशन स्थल (फोटोफिचर)

  • 848
    SHARES
  • यस्तो छ ५० लाख लागतमा सिंगारिएको कांग्रेसको महाधिवेशन स्थल (फोटोफिचर)

    काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ । 

    images

    cfg.jpg

    महाधिवेशनका लागि स्टेज निर्माणको काम सकिएर अहिले सजाउने काम भइरहेको छ । यस्तै, महाधिवेशन स्थल जाने विभिन्न सडकको बीचमा पनि स्वागत द्वार राखिएको छ । 

    c.jpg

    महाधिवेशन स्थलमा स्टेज निर्माणदेखि सिंगार्ने काम रोशन आर्टस् सर्भिसले लिएको छ । आर्टस्का प्रोपाइटर रोशन जयसवालका अनुसार स्टेज निर्माण र सिंगारको लागत ५० लाख रुपैँया जति लाग्ने भएको छ । 

    ccccd.jpg

    ‘सुरुमा ३५ लाखमा ठेक्का लिएको हो । तर, आयोजकले पछि डिजाइनहरु थप्दै गएपछि लागत बढेको छ । अहिलेसम्मको खर्च हेर्दा ५० लाखसम्म लाग्ने देखिन्छ । थप हिसाब गर्नै पर्छ’, उनले भने । 

    ccc.jpg

    आज दिउँसो एक बजे महाधिवेशनको उद्घाटन गर्ने पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनमा देशभरबाट चार हजार ६०० जना प्रतिनिधीहरू सहभागि हुनेछन् । अश्विन दानी 

    congress.jpg

    congres.jpg

    vd.jpg

    congre.jpg

    cccc.jpg

    cc.jpg

    मंसिर २४, २०७८ शुक्रवार ०९:५६:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन

  • क्यानाडा नेपाल

    नेवार समुदायले यमरी पुन्ही मनाइरहेको तस्बिर हेर्नुहोस्

    नेवार समुदायले यमरी पुन्ही मनाइरहेको तस्बिर हेर्नुहोस्

    काठमाडौं - आइतबार नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यका बाहिर सम्बन्ध्ति सुमुदायलाई मात्र बिदा दिएको छ । 

    images

    काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । यसदिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट मनाइने यमरी खाने चलन छ । 

    यसदिन योमरी बनाउन  बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । 

    पौष ४, २०७८ आइतवार १५:०३:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # यमरी पुन्ही

  • क्यानाडा नेपाल

    हिउँ परेपछि यस्तो देखियो चन्द्रागिरी (तस्बिरसहित)

  • 732
    SHARES
  • हिउँ परेपछि यस्तो देखियो चन्द्रागिरी (तस्बिरसहित)

    काठमाडौं - काठमाडौंको चन्द्रागिरीमा हिमपात भएको छ । आज बिहानदेखि बढेको चिसोका कारण चन्द्रागिरीमा हिउँ परेको हो । चन्द्रागिरी आसपासको क्षेत्रमा हिउँ परेपछि चन्द्रागिरीमा केबलकारबाट पुगेका मानिसहरु रमाइरहेका छन् । 

    images

    cc.jpg

    आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । तस्बिर चन्द्रागिरी हिल्सबाट

    chn.jpg

    chndra.jpg

    chanddd.jpg

    पौष १४, २०७८ बुधवार ०८:०८:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चन्द्रागिरी

  • क्यानाडा नेपाल

    मनाङमा ३ फिट बाक्लो हिमपात (तस्बिरसहित)

  • 448
    SHARES
  • मनाङमा ३ फिट बाक्लो हिमपात (तस्बिरसहित)

    लमजुङ - मनाङमा निरन्तर हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चिसो अत्यधिक बढेको छ । 

    images

    mahh.jpg

    शनिबारदेखि आइतबारसम्म हल्का हिमपात भए पनि मंगलबार साँझदेखि भने माथिल्लो मनाङसहित चामेमा ३ फिट बाक्लो हिमपात भएको मनाङका  प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । मनाङको नासों गाउँपालिका– ९ दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो । 

    mmn.jpg

    जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो हिमपात भएकाले अत्यधिक चिसो बढेसगै प्रहरीलाई नियमित गस्तीका लागि वरपर हिँड्नसमेत समस्या भएको छ । 

    himpat mugu.jpg

    जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुग्ने गरेको सशस्त्र प्रहरी  बल नेपाल  पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका प्रमुख एसपी सूर्यप्रसाद आचार्यले बताए । 

    j.jpg

    अत्यधिक चिसोका कारण खोला खोल्सा र पिउनका लागि ल्याइएको पानी पाइपमा जमेको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलले बताए । उनले भने बाक्लो हिमपातका कारण हिँड्डुल गर्न समेत समस्या भएको छ ।

    manag.jpg

    जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू–भागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

    md.jpg

    mm.jpgmfh.jpg

    man.jpg

    पौष १४, २०७८ बुधवार १२:२८:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिमपात

  • क्यानाडा नेपाल

    राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटोफिचर)

  • 426
    SHARES
  • राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटोफिचर)

    काठमाडौं - राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस । आज राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।  

    images

    rr.jpg

    प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्तीको अवसरमा उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।  कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरु सहभागीरहेका थिए । 

    rastrap.jpg

    पृथ्वीनारायण शाहको विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्म भएको थियो । उनी विसं १७९९ चैत २५ गते राजा भएका थिए। 

    prithivi.jpg

    त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । उनी राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न  उनी सफल भएका थिए । 

    fgf.jpg

    p2.jpg

    fgf.jpg

    pgyu.jpg

    prithibi- 1.jpg

    ppj.jpg

    prithibi-.jpg

    pri.jpg

    pp.jpg

    pu.jpg
     
    पौष २७, २०७८ मंगलवार १२:२२:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल