जेठ ११, २०७९ बुधबार | Thu May 26 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल एयरलाइन्सले घटायो अछाम-धनगढी हवाइ भाडा  



काठमाडौं – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटेको छ । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले सोमबारबाट लागू हुने गरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको हो ।

निगमका अनुसार अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो । अब यहाँको भाडादर २ हजार ८ सय ८५ कायम गरिएकोछ। यसअघि अछाम(धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ रहेके थियो ।
 

प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार  २ : ५२ बजे