श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

आज सेयर बजार बन्द



काठमाडौं – बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज सरकारले नेपालीको महान चाड बडादसैंको पहिलो दिन घटस्थापना परेकाले सार्वजनिक बिदा दिएको छ । त्यसैले, आज नेप्सेकाे कार्यायल बन्द भएको हो । 

अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ । बुधबार नेप्से सूचक ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० बिन्दुमा पुगेर रोकिएको छ । कुल चार अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।न्युज कारखाना 

 

प्रकाशित मिति : आश्विन २१, २०७८ बिहीबार  ४ : ११ बजे