आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

अभिनेत्री मलाइका अरोराको हट भिडियो सामाजिक सञ्जालमा भाइरल



एजेन्सी – बलिउडकी चर्चित नायिका हुन् मलाइका अरोरा । धेरैजसो आफ्नो प्रेम र फोटोशुटका कारण चर्चा आउने मलाइका बलिउडकी सफल नायिकाको रुपमा चिनिने ग५िन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने मलाइका बेलाबेलामा आफ्नो बोल्ड फोटो र भिडियो शेयर गर्ने गर्छिन् । कहिलेकाही फोटोसुट गराउदा आफ्नो पहिरनलाई ध्यान नदिदा उनले बिभिन्न टिकाटिप्पणी पनि खेप्ने गर्५िन् ।

यसैक्रममा पछिल्लो समय मलाइकाको जिम लुक्स सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनले इन्स्टाग्राममा शेयर गरेको एउटा भिडियोमा उनी योगा गरिरहेकी छिन् । आफुले योगा गरेको भिडियो शेयर गर्दै उनले लेखेकी छिन् यो विश्व कयौं चुनौती समेटिएको एक सुन्दर ठाउँ हो। हाम्रो यात्राले हामीलाई परिवर्तन गरिदिन्छ। तर एउटा कुरा परिवर्तन हुँदैन, त्यो के हो भने शक्तिको आवश्यक हुन्छ। मेरो सधैं के मन्त्र छ भने मैले सधैं झुक्न सिक्नुपर्छ। ताकि हामी थोरै मात्र नर्भस हुनु परोस्। म यहाँ आफ्नो क्षमताको सीमालाई झन अगाडि लिएर जान्छु।’ 

 

प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार  ५ : ५१ बजे