श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

टुँडिखेलमा यसरी मनाइँयो संविधान दिवस (तस्बिरसहित)



काठमाडौँ – सातौं संविधान दिवस आज । संविधान दिवसका अवसरमा आज काठमाडौँको टँुडिखेलमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ । 

tudhikhel-2.jpg

उक्त विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थित रहेको थिए । कार्यक्रममा  प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए । 

tudhikhel-7.jpg

संविधान दिवसको अवसरमा नेपाली सेनाले हेलिकप्टरमा संविधान दिवस, राष्ट्रिय दिवस लेखिएको ब्यानर काठमाडौंको आकाशमा फहराउँदै पुष्पवृष्टि गरेको थियो । यस्तै सो अवसरमा नेपाली सेनाले बेलुन उडाउने, शान्तिको प्रतिक परेवा उडाउने लगायतका विभिन्न कार्य गरेर देखाएको थियो ।  

_MG_1163.jpg

_MG_1169.jpg

tudhikhel-15.jpg

tudhikhel-8.jpg

tudhikhel-12.jpg

tudhikhel-17.jpg

tudhikhel-3.jpg

tudhikhel-6.jpg

tudhikhel-1.jpg

tudhikhel-4.jpg

tudhikhel-5.jpg

प्रकाशित मिति : आश्विन ३, २०७८ आइतबार  ६ : ४४ बजे