आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

चर्चित अभिनेता अनमोल केसीले प्राप्त गरे \’पपुलर अवार्ड\’



काठमाडौं – चर्चित अभिनेता अनमोल केसी सर्वाधिक लोकप्रिय कलाकार बनेका छन् । उनले आफ्नो फिल्म ‘क्याप्टेन’ बाट  पपुलर अवार्ड प्राप्त गरेका हुन् । जापानको टोकियोमा आइतबार भएको दोस्रो ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ मा उनलाई पपुलर अवार्ड दिइएको हो । 

\"\"

आफु सर्वाधिक लोकप्रिय कलाकार बनेपछी अभिनेता अनमोलले अवार्ड लिएर खुशी ब्यक्त गरेका छन् । उनले मारुन कलरको कोटमा सेतो कार चढेको आफ्नो तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले फेसबुकमा तस्बिर शेयर गर्दै आफुले पपुलर अवार्ड प्राप्त गरेका जानकारी गराएका छन् । नेपालका सर्वाधिक महङ्गा कलाकारको रुपमा पनि चिनिएका अभिनेता अनमोल पछिल्लो समय फिल्म ‘एन्टीहिरो’ र ’ए मेरो हजुर ४’ मा ब्यस्त छन् । 

\"\"

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ७ : ०० बजे